संविधान दिवस २०७४ मनाउने सम्बन्धि जरुरी सूचना जिल्ला समन्वय समिति रसुवाको जरुरी सूचना जिल्ला दररेट आ.व. २०७४/०७५ रसुवा जिल्लामा नवगठित स्थानीय तहहरुको विवरण रसुवा जिल्लामा कार्यरत NGOs/INGOs को प्रगती तथा विवरण माग सम्बन्धमा जिल्ला समन्वय समिति रसुवाका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भुकम्प पिडितहरुको NRA द्धारा फछ्यौट भएका रसुवा जिल्लाका गुनासोहरु आ.व. २०७४/०७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमाका लागि विषयगत समिति र एकिकृत समितिको बैठक सम्बन्धी सूचना जिल्ला विकास समिति रसुवाको कर÷राजश्व असुलीका लागि बोलपत्र आव्हान सम्बन्धि सूचना गै.स.स हरुको विस्तृत विवरण को लागि फर्मेट

आ.व. २०७४/०७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमाका लागि विषयगत समिति र एकिकृत समितिको बैठक सम्बन्धी सूचना

planning suchana

नोट ः INGOs/NGOs लाई आफ्नो कार्यक्रम सँग सम्बन्धित विषयगत समितिको बैठकहरुमा समेत अनिवाय उपस्थितीको लागि अनुरोध गरिन्छ ।
सम्बन्धित विषयगत कार्यालय तथा सरकारी संस्थाहरुले नेपाल सरकारको फर्मेटमा प्रस्तावित कार्यक्रमहरु तयार गरी ल्याउनुपर्नेछ ।
INGOs/NGOs ले आफ्नो कार्यक्रमलाई देहायको फर्मेटमा ल्याउनुपर्नेछ । साथै वितरणको लागि सबैले ३० थान फोटोकपी समेत गरेर ल्याउनुहुन अनुरोध गरिन्छ ।

Skip to toolbar