जिल्ला समन्वय समिति रसुवाका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

साविकको जिल्ला विकास समिति अर्थात संघियता पछिको जिल्ला समन्वय समिति रसुवाका निर्विरोध निर्वाचित तपशिल बमोजिमका पदाधिकारीहरुको स्वागत तथा पदभार ग्रहण कार्यक्रम माननिय सांसद जनार्दन ढकाल र माननिय सांसद छोवाङ तेन्जिङ तामाङको विशेष उपस्थितीमा यहि २०७४ श्रावण २७ गते सम्पन्न भयो ।
१ कुल प्रसाद भट्ट –प्रमुख
२ छोपेमा तामाङ – उपप्रमुख
३ कृष्ण प्रसाद सुवेदी – सदस्य
४ नुर्पु छिरिङ तामाङ – सदस्य
५ चित्र कुमारी न्यौपाने – सदस्य
६ तेम्बा ग्याल्बो घले – सदस्य
७ अर्जुन प्रसाद पौडेल – सदस्य
८ शारदादेवी गुरुङ – सदस्य
९ शुशिला तामाङ – सदस्य

Skip to toolbar