वार्षिक समीक्षा गोष्ठि

नेपालकाे संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गत आर्थिक वर्षमा यस रसुवा  जिल्लामा सरकारी, गैरसरकारी तथा  निजी क्षेत्रबाट भएका विकास तथा  निर्माणसँग सम्बन्धित क्रियाकलापहरुको समीक्षा प्रतिनिधिसभा तथा प्रदेश सभामा यस जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने माननीय सा‌ंसदज्यूहरुको उपस्थितिमा जिल्ला समन्वय समितिकाे कार्यालय, धुञ्चे, रसुवामा मिति २०७६ असोज ७ गते विहान ८ बजेदेखि हुने भएकोले रसुवा जिल्लाका पाँचवटै गाउँपालिकाहरु सं‌घ तथा प्रदेशस्तरीय कार्यालयहरु गैरसरकारी स‌ंस्थाहरु र निजी क्षेत्रबाट सञ्चालित विभिन्न हाइड्रोपावर कम्पनीहरुसमेतलाई गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रमहरुबारे छोटो प्रस्तुतिकरणसहित उपस्थित हुनुहुन जिल्ला समन्वय समितिकाे निर्णयानुसार अनुराेध छ ।

Skip to toolbar